Apr 13, 2010

Nepali Magic Eye: 3d Illusion: Created by Anurag

यो चित्रमा ध्यान दिएर एक टकले हेरिरहनुहोस्, केही समयपछी यसभित्र रहेको अदृश्य छबी 3d magic eye illusion देख्नु हुनेछ .




नेपाली १००० रुपैयाँको नोटमा magic eye

यहाँ नेपालको 3d magic eye देख्न सक्नुहुनेछ ।


How to see 3d Magic Eye Pictures?
3d Magic Eye Picture हेर्ने तरिका:


सम्भव भए सम्म यो picture लाई paper मा print गरेर हेर्नु भएमा देख्न सजिलो हुनेछ । सम्भव नभए कम्प्युटर स्क्रीन मा पनि गर्न सक्नु हुनेछ ।

print गरिएको paper लाई दुई हातले समाएर आफ्नो नाकमा छुवाएर राख्नुहोस्, मानौ paper लाई हैन परको कुनै वस्तु हेदै हुनुहुन्छ । चित्र धमिलो देखिएको हुन्छ । आँखा स्थिर राख्नुहोस् अब बिस्तारै paper लाई आफ्नो अनुहारबाट पर सार्दै जानुहोस् । लगभग १० सेकेन्डमा १ फीटको दरले सार्दै जानुहोस् । तर यो बिचमा आँखा स्थिर हुनुपर्छ, आँखा झिम्क्याएमा, हल्लाएमा picture देखिने छैन । २ फीट जतिको दुरीमा पुगेपछी paper लाई स्थिर राखेर नियालेर हेरिरहनुहोस्, एकछिन पछी अदृश्य image आफै देखिदै आउने छ ।

देख्न सक्नु भएन भने एकदुइ पल्ट पुन: प्रयास गर्नुहोस् अवश्य देख्नु हुनेछ । एकपटक 3d picture देखिसके पछी, यो कसरी देखिएको रहेछ भन्ने ज्ञान तपाईंमा आउनेछ र पछी परैबाट पनि magic eye picture देख्न सक्नु हुनेछ ।

GOOD LUCK !!!

Try on this magic eye 3d illusion picture? What did you find here? Please answer on comment box.






comments
Recent Nepali Movies
Recent Hindi Movies
Related Posts with Thumbnails
Trailers/Promo(Video)
MAHA Jodi's Tele Films (मह जोडी)