Apr 13, 2010

Nepali Magic Eye: 3d Illusion: Created by Anurag

यो चित्रमा ध्यान दिएर एक टकले हेरिरहनुहोस्, केही समयपछी यसभित्र रहेको अदृश्य छबी 3d magic eye illusion देख्नु हुनेछ .




नेपाली १००० रुपैयाँको नोटमा magic eye

यहाँ नेपालको 3d magic eye देख्न सक्नुहुनेछ ।


How to see 3d Magic Eye Pictures?
3d Magic Eye Picture हेर्ने तरिका:


सम्भव भए सम्म यो picture लाई paper मा print गरेर हेर्नु भएमा देख्न सजिलो हुनेछ । सम्भव नभए कम्प्युटर स्क्रीन मा पनि गर्न सक्नु हुनेछ ।

print गरिएको paper लाई दुई हातले समाएर आफ्नो नाकमा छुवाएर राख्नुहोस्, मानौ paper लाई हैन परको कुनै वस्तु हेदै हुनुहुन्छ । चित्र धमिलो देखिएको हुन्छ । आँखा स्थिर राख्नुहोस् अब बिस्तारै paper लाई आफ्नो अनुहारबाट पर सार्दै जानुहोस् । लगभग १० सेकेन्डमा १ फीटको दरले सार्दै जानुहोस् । तर यो बिचमा आँखा स्थिर हुनुपर्छ, आँखा झिम्क्याएमा, हल्लाएमा picture देखिने छैन । २ फीट जतिको दुरीमा पुगेपछी paper लाई स्थिर राखेर नियालेर हेरिरहनुहोस्, एकछिन पछी अदृश्य image आफै देखिदै आउने छ ।

देख्न सक्नु भएन भने एकदुइ पल्ट पुन: प्रयास गर्नुहोस् अवश्य देख्नु हुनेछ । एकपटक 3d picture देखिसके पछी, यो कसरी देखिएको रहेछ भन्ने ज्ञान तपाईंमा आउनेछ र पछी परैबाट पनि magic eye picture देख्न सक्नु हुनेछ ।

GOOD LUCK !!!

Try on this magic eye 3d illusion picture? What did you find here? Please answer on comment box.






comments
Related Posts with Thumbnails