Aug 11, 2015

Ye Shiva Ji || New Teej Song By Yojana Puri

निर्भाना कला केन्द्रले बजारमा ल्याएको गायिका योजना पुरीको तीज गीत अलिक फरक मान्न सकिन्छ । यसपाली पोहोर साल जति तीज गीत आएका छैनन् । यसगीतबाट गायिका पुरी निकै आशावादी रहेकी छिन् । ‘ए….शिवजी एल्बम’ मा रहेको यस भिडियोमा लय संगित कृष्ण समिप र शब्द रचना दिपक दशनामीको रहेको छ । भिडियो निर्देशन रङ्गपत्रकार बिदुर खतिवडाले गरेका छन भने मोडल सुरक्षा पोखरेल र भद्रगोलका चर्चित हास्यकलाकार हरि निरौला कक्रोजले गरेका छन ।
comments
Related Posts with Thumbnails